You are viewing the translated version of किस्ताबन्दीमा बक्यौता कर असुली.

Section 110A
किस्ताबन्दीमा बक्यौता कर असुली
दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित

अनुरोध गरेमा कर अधिकृतले मनासिव म्याद दिई किस्ताबन्दीमा तिर्न स्वीकृति दिन सक्नेछ ।